Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

दैनिकी न्यूज

२७, जेठ २०७७
मंगलबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो
images

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघले मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको भाउ भने प्रतितोला ९३० रुपैयाँ कायम भएको छ। यो अघिल्लै दिनको भाउ हो।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १३:५७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology