Logo

सोमवार, भाद्र २९ गते २०८३

images

सेञ्चुरी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सेञ्चुरी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

२९, फाल्गुण २०७६
सेञ्चुरी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं, फागुन २९ । सेञ्चुरी बैंकको लाभांश सुरक्षित गर्नको लागि आज (बिहीवार) सम्म शेयर किन्नु पर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले शुक्रवार बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म शेयर किन्ने शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् । बैंकले आगामी चैत १४ गते साधारण सभा आयोजना गरेको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ । साभाले २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - ०६:३४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology