Logo

सोमवार, आश्विन १९ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१८, आश्विन २०८३
सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो कोरोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ११:३०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology