Logo

सोमवार, भाद्र २९ गते २०८३

images

सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, भाद्र २०८३
सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको भाउ घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ।

अघिल्लो दिने भने सुन प्रतितोला ३ लाख २ हजार २०० र १० ग्रामको २ लाख ५९ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६६० रहेको चाँदी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० कायम भएको छ।

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १३:५७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology