Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो

सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो

दैनिकी न्यूज

५, फाल्गुण २०८२
सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो
images

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

आज सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख २ हजार ८ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १३:१४:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology