Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु

शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु

दैनिकी न्यूज

१९, आश्विन २०८०
शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु
images

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । योसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक प्रस्तुत गरेका हुन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १३:०९:४९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology