Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

८, जेठ २०७९
सुनको भाउ बढ्यो
images

काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ७ सय रुपैयाँ बढको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आइतबार ९८ हजार कायम भएको हो।

त्यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार चाँदीको भाउ भने स्थिर भएको छ। शुक्रबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम भएको हो ।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ११:३९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology