Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

तोलामा २०० रुपैयाँले घट्यो सुनको भाउ

तोलामा २०० रुपैयाँले घट्यो सुनको भाउ

दैनिकी न्यूज

१८, बैशाख २०७९
तोलामा २०० रुपैयाँले घट्यो सुनको भाउ
images

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घट्दै एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - १२:०१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology