Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

१४, बैशाख २०७९
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ ।

बुधबार सुन तोलामा ३०० र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि सुनको कारोबार भाउ प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार प्रतितोला ९९ हजार ३०० रुपैयाँ थियो।

यस्तै चाँदी बुधबार प्रतितोला १३ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलाको १३ सय ५० रुपैयाँ थियो।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १२:४०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology