Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल इन्स्योरेन्सले प्रस्ताब गर्यो लाभांश, नगद र बोनस कति?

नेपाल इन्स्योरेन्सले प्रस्ताब गर्यो लाभांश, नगद र बोनस कति?

दैनिकी न्यूज

८, चैत्र २०७८
नेपाल इन्स्योरेन्सले प्रस्ताब गर्यो  लाभांश, नगद र बोनस कति?
images

काठमाडौँ। नेपाल इन्स्योरेन्स (NICL) ले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले शेयरधनीलाई कुल ११.५७८९ प्रतिशत लाभांसको प्रस्ताब गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको छ। बोनशपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - ११:३९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology