Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अपि पावरलाई १ करोड भन्दा बढी कित्ता हकप्रद विक्री गर्न बोर्डको अनुमति

अपि पावरलाई १ करोड भन्दा बढी कित्ता हकप्रद विक्री गर्न बोर्डको अनुमति

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
अपि पावरलाई १ करोड भन्दा बढी कित्ता हकप्रद विक्री गर्न बोर्डको अनुमति
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनी लिमिटेडलाई १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - २०:५७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology