Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज बैंकहरु बन्द रहने, नेप्से बुधबार मात्रै खुल्ने

आज बैंकहरु बन्द रहने, नेप्से बुधबार मात्रै खुल्ने

दैनिकी न्यूज

२४, फाल्गुण २०७८
आज बैंकहरु बन्द रहने, नेप्से बुधबार मात्रै खुल्ने
images

काठमाडौं आज (मंगलबार) बैकिङ्ग सेवा बन्द हुने भएको छ। अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बताए।

यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अब नेप्से बुधबार मात्रै खुल्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०८:२८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology