शुक्रवार, आश्विन २३ गते २०८३
काठमाडौं । आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि आन्तरिक हवाई इन्धनको मुल्य बढाएपछि आन्तरिक हवाई उडान कम्पनीहरुले भाडा बढाएका हुन्।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology