Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, कति छ त बोनस र नगद ?

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, कति छ त बोनस र नगद ?

दैनिकी न्यूज

११, फाल्गुण २०७८
एभरेष्ट इन्स्योरेन्सको  लाभांश घोषणा, कति छ त बोनस र नगद ?
images

काठमाडौँ।  एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश गरि कुल ६.३१ प्रतिशत लाभांस  दिने घोषणा गरेको छ ।

इन्स्योरेन्स कम्पनीको फागुन २६ गते बसेको  सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ११:३०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology