Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत

नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत

दैनिकी न्यूज

९, फाल्गुण २०७८
नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार १ वाणिज्य बैंकसहित २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ९।१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

images
प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - २३:२२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology