Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सोमबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२, फाल्गुण २०७८
सोमबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजार सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ स्थिर रहदै तोला १३०० रुपैयाँ कायम भएको छ । आइतबार पनि भाउ स्थिर रहँदै चाँदी १३०० रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ११:१५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology