Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो १४.७३ प्रतिशत लाभांश

नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो १४.७३ प्रतिशत लाभांश

दैनिकी न्यूज

२३, माघ २०७८
नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो १४.७३ प्रतिशत लाभांश
images

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आव २०७६–०७७ को मुनाफाबाट कायम हुन आउने चुक्त पुँजी ७ अर्ब १९ करोड रुपैयाँको कुल १४ दशलमव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १२:०८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology