Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बिहिबार ह्वातै बढ्यो सुनचांदीको भाउ

बिहिबार ह्वातै बढ्यो सुनचांदीको भाउ

दैनिकी न्यूज

६, माघ २०७८
बिहिबार ह्वातै बढ्यो सुनचांदीको भाउ
images

काठमाडौँ। साताको पाँचौ दिन बिहीबार पनि सुनको मूल्य बढेको छ। यस दिन छापावाल  सुन १०००  रुपैयाले बढेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला रु ९३ हजार ७ सयमा कारोबार भइरहेको छ।
त्यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९३  हजार  २ सय रुपैयामा कारोबार भइरहेको छ।

यस दिन चाँदीको मूल्य भने ह्वात्तै बढेको छ। बुधबार प्रति तोला १ हजार २ सय ८५ रुपैयामा कारोबार भएकोमा आज बिहिबार भने तोलामा ३० रुपैयाले बढेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयामा कारोबार भएको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ।

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १०:५३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology