Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आइतबार सुनचाँदीको मूल्य बढ्यो

आइतबार सुनचाँदीको मूल्य बढ्यो

दैनिकी न्यूज

१८, पौष २०७८
आइतबार सुनचाँदीको मूल्य बढ्यो
images

काठमाडौँ।  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइज्ताबर छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
यससंगै छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कारोबार भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।

gold-price-poush-18.jpg

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - १२:११:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology