Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज पनि सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

आज पनि सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

दैनिकी न्यूज

१४, पौष २०७८
आज पनि सुनको मूल्य  घट्यो, चाँदी भने स्थिर
images

काठमाडौँ। आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन मंगलबार तोलामा २०० रुपैयाले घटेको सुन आज बुधबार तोलामा ५०० रुपैयाँले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै कारोबार मूल्य अर्थात् एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - १४:०४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology