Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यस्तो छ आइतबार सुनचाँदीको मूल्य

यस्तो छ आइतबार सुनचाँदीको मूल्य

दैनिकी न्यूज

११, पौष २०७८
यस्तो छ आइतबार सुनचाँदीको मूल्य
images

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। आज प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।


गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेर कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी तोलाको १ हजार २सय ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार २६० रुपैयाँमै कारोबार भएको थियो।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - ११:१९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology