Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एलआईसी नेपालले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

एलआईसी नेपालले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

दैनिकी न्यूज

९, पौष २०७८
एलआईसी नेपालले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?
images

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत गरी २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ । 

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - ११:४९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology