Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

२७ लाख कित्ता बोनस शेयर नेप्सेमा सू्चीकृत

२७ लाख कित्ता बोनस शेयर नेप्सेमा सू्चीकृत

दैनिकी न्यूज

५, पौष २०७८
२७ लाख कित्ता बोनस शेयर नेप्सेमा सू्चीकृत
images

काठमाडौं । सोमबार नेप्सेमा सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

images
प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - २०:३३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology