Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सोमबार पनि बढ्यो सुनको मूल्य

सोमबार पनि बढ्यो सुनको मूल्य

दैनिकी न्यूज

५, पौष २०७८
सोमबार पनि बढ्यो सुनको मूल्य
images

काठमाडौँ। सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयामा कारोबार भएको छ। आइतबार छापावाला सुन तोलाको ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सयले नै बढेर ९३ हजार ३ सय रुपैयामा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

images
प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - ११:११:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology