Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आइतबार सुनचांदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ त कारोबार ?

आइतबार सुनचांदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ त कारोबार ?

दैनिकी न्यूज

४, पौष २०७८
आइतबार सुनचांदी दुवैको मूल्य घट्यो,  कतिमा हुदैछ त कारोबार ?
images

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार हजार रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सय  रुपैयाँ कायम भएको हो । त्यतै तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।


त्यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँ मा कारोबार भएको थियो ।

gold price.png

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - ११:४०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology