Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा, कहिले हुन्छ त बुक क्लोज ?

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा, कहिले हुन्छ त बुक क्लोज ?

दैनिकी न्यूज

२८, मंसिर २०७८
नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा, कहिले हुन्छ त बुक क्लोज ?
images

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले साधारणसभाको मिति तय गरेको छ। कम्पनीले पुस २२ छैंठौं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारणसभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ। साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते बुकक्लोज गर्ने भएको छ। तसर्थ पुस १३ गते सम्म कायम सेयरधनी मात्रै लाभांसको हकदार हुनेछन र सभामा भाग लिन सक्नेछन् ।

 

साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १६.५०% बोनस सेयर र कर प्रयोजन सहित गरेर २.५०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १२:१०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology