Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

दैनिकी न्यूज

२२, मंसिर २०७८
नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत
images

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताब गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश गरि जम्मा १९ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांश वितरणको लागि नेपाल पुनर्बीमाले बीमा समितिका साथै नेपाल सरकार (मन्त्रीस्तर) बाट समेत स्वीकृति पाएकाे हाे।

आगामि वार्षिक साधारणसभाले पारित गरेपछि अब उक्त लाभांश कम्पनीको शेयरधनीले पाउनेछन्।

images
प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - १२:०३:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology