Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

८, मंसिर २०७८
नेपाल एसबिआई बैंकको लाभांश घोषणा
images

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।


बैकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ३.५० प्रतिशत बोनस शेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ।

 सप लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

अहिले एसबिआई  बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको छ। ३.५० प्रतिशतका दरले बानेस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - १२:५५:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology