Logo

शनिवार, आश्विन २४ गते २०८३

images

लक्ष्मी बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

लक्ष्मी बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२५, कार्तिक २०७८
लक्ष्मी बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंंकको आगामी साधारण सभाले पारित गंरेपछि वितरण हुनेछ । 

images
प्रकाशित मिति :कार्तिक २५, २०७८ बिहिवार - ११:४१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology