Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार घट्यो सुन चाँदीको मूल्य

बुधबार घट्यो सुन चाँदीको मूल्य

दैनिकी न्यूज

१०, कार्तिक २०७८
बुधबार घट्यो  सुन चाँदीको मूल्य
images

काठमाडौँ। बुधबार सुनको भाउ मुल्यमा गिरावट आएको छ । हिजो मंगलबार प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बुधबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

 

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - १२:५७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology