Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आइसिएफसी फाइनान्सले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

आइसिएफसी फाइनान्सले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

३१, आश्विन २०७८
आइसिएफसी फाइनान्सले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७७–०७८ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - ११:१४:४५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology