Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो डिप्रोक्स लघुवित्तले लाभांश ?

कति प्रस्ताव गर्यो डिप्रोक्स लघुवित्तले लाभांश ?

दैनिकी न्यूज

१७, भाद्र २०७८
कति प्रस्ताव गर्यो डिप्रोक्स लघुवित्तले लाभांश ?
images

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आव २०७७–०७८ को मुनाफाबाट शेयरधनीलाई २१.०५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१.०५लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १३:५५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology