Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से आइतबार र सोमबार बन्द, सेयर कारोबार मंगलबारदेखि हुने

नेप्से आइतबार र सोमबार बन्द, सेयर कारोबार मंगलबारदेखि हुने

दैनिकी न्यूज

६, भाद्र २०७८
नेप्से आइतबार र सोमबार बन्द, सेयर कारोबार मंगलबारदेखि हुने
images

काठमाडौं । काठमाडौं । सातामा पाँच कारोबार दिन सञ्चालन हुने शेयर बजार यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको छ । आइतवार र सोमवार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ ।

आइतवार रक्षा बन्धन तथा जनै पूर्णिमाको देशभरी सार्वजनिक विदार सोमवार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार पनि बन्द हुने नेप्सेको भनाई छ ।

अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक १८ दशमलव २४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा आएर कारोबार बन्द भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ११:३९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology