Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन अनुमति दियो

बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन अनुमति दियो

दैनिकी न्यूज

३१, श्रावण २०७८
बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन अनुमति दियो
images

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । धितो

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - १४:२६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology