Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

११, श्रावण २०७८
दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । सोमबार दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको छ ।

सोमबार सेन्ट्रल फाइनान्स लिमिटेडको ५ लाख ७६ हजार ३७८।५०१३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। फाइनान्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

त्यस्तै आज आइएमई जनरल इन्स्योरेन्स ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत लाभांश वितरण गरेको थियो।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। 

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १४:१४:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology