Logo

शनिवार, आश्विन २४ गते २०८३

images

डिजेल र पेट्रोलको भाउ बढ्यो

डिजेल र पेट्रोलको भाउ बढ्यो

दैनिकी न्यूज

९, आषाढ २०७८
डिजेल र पेट्रोलको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी डिजेल, पेट्रोल र हवाई ईन्धनको भाउ बढाएको हो ।

डिजेल, पेट्रोल र हवाई ईन्धनको भाउ प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै डिजेल प्रतिलिटर ११० रुपैयाँ, पेट्रोल १२७ रुपैयाँ र आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको भाउ प्रतिकिलोलिटर २० अमिरिकी डलर बढेको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - २२:२१:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology