Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश प्रस्ताव

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश प्रस्ताव

दैनिकी न्यूज

८, आषाढ २०७८
नेपाल पुनर्बीमा कम्पनीले  गर्यो लाभांश प्रस्ताव
images

काठमाडौँ।  नेपाल पुनर्बीमा कम्पनीले लाभांश प्रस्ताव गरेको छ।  

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

 उक्त प्रस्तावित लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउने कम्पनीले जनाएको छ। 

nric.png

images
प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - १०:४२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology