Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

दैनिकी न्यूज

१७, जेठ २०७८
राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने
images

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ ।

हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँ पुग्नेछ । 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - १०:२९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology