Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा ३८ लाख ४० हजार कित्ता शेयर सूचीकृत

नेप्सेमा ३८ लाख ४० हजार कित्ता शेयर सूचीकृत

दैनिकी न्यूज

११, जेठ २०७८
नेप्सेमा ३८ लाख ४० हजार कित्ता शेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस वापत ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो । 

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १२:०८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology