Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो सगरमाथा इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो सगरमाथा इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

५, जेठ २०७८
कति प्रस्ताव गर्यो सगरमाथा इन्स्योरेन्सले लाभांश ?
images

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो वैशाख ४ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - १०:३१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology