Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत

स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

२३, बैशाख २०७८
स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत
images

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १३:१७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology