Logo

शनिवार, आश्विन २४ गते २०८३

images

६४ लाख कित्ता बोनस शेयर सुचिकृत

६४ लाख कित्ता बोनस शेयर सुचिकृत

दैनिकी न्यूज

३०, चैत्र २०७७
६४ लाख कित्ता बोनस शेयर सुचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार सिभिल बैंकको शेयर सुचिकृत भएको छ । बैंकको ८ प्रतिशतले हुन आउने ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस शेयर अहिले सुचिकृत भएको हो । 

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १३:५४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology