Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१७, चैत्र २०७७
मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । मंगलबार सुनको भाउ ५ सय रुपैयाँले घटेको छ। सोमबार २ सयले बढेको सुनको भाउ मंगलबारका प्रतितोला ८६ हजार रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार भाउ प्रतितोला ८६ हजार  ५ सय रुपैयाँ निर्धारण गरेको थियो । गत शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार  ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर १ हजार २१५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। 

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - १३:५१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology