Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सोमवार सुनको भाउ घट्यो

सोमवार सुनको भाउ घट्यो

दैनिकी न्यूज

१६, चैत्र २०७७
सोमवार सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको भाउमा गिरावट आएको छ । स्थानिय बजारमा सोमवार छापावाल सुनको भाउ २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ८६ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ३०० मा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८६ हजार ०५० मा कारोबार भएको छ ।

यस्तै, सोमवार चाँदीको भाउमा पनि गिरावट आएको छ । शुक्रवार प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १ हजार २२५ रुपैयाँमा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा सोमवार चाँदी ५ रुपैयाँले घटेको हो ।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - ११:३२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology