Logo

शनिवार, आश्विन २४ गते २०८३

images

३० लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

३० लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

११, चैत्र २०७७
३० लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - १६:४७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology