Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

दैनिकी न्यूज

९, चैत्र २०७७
अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्य समायोजन भएको छ ।

कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन गरी नयाँ शेयर मूल्य कायम गरेको हो।

नेप्सेले ५० प्रतिशत हकप्रद शेयरमन मूल्य समायोजन गरी प्रतिकित्ता २४२ रुपैयाँ कायम गरेको छ। यहि मूल्यमा आधारित रहेर आज नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

आइतबार कम्पनीको शेयर प्रतिकित्ता ३ सय १३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०९:२८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology