Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

५, चैत्र २०७७
दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । नेपाल बङ्गलादेश बैंकसहित ३ ओटा कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा सूचीकृत भएको छ ।

नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर, सेञ्चुरी कमर्सियल बैकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख २१ हजार बोनस शेयर सूचीकृत भएको हो ।

ती तीन ओटै कम्पनीको बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । 

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - १५:५३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology