Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सोमबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सोमबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

दैनिकी न्यूज

२, चैत्र २०७७
सोमबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
images

काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । सोमबार सुन प्रति तोला ८६ हजार ६ सय रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन ८६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

2.PNG

सोमबार चाँदीको भाउ बढेका छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २७५ मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

 

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १०:४६:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology