Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा १ करोड ३१ लाख बोनस शेयर सूचिकृत

नेप्सेमा १ करोड ३१ लाख बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

१, चैत्र २०७७
नेप्सेमा १ करोड ३१ लाख बोनस शेयर सूचिकृत
images

काठमाडौं । हिमालयन बैंकको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १७:४६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology