Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति भयो शिखर इन्स्योरेन्सको मूल्य समायोजन ?

कति भयो शिखर इन्स्योरेन्सको मूल्य समायोजन ?

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
कति भयो शिखर इन्स्योरेन्सको मूल्य समायोजन ?
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जले शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको २७.७६९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको नयाँ मूल्य २ हजार ५२ रुपैयाँ तोकिएको छ। नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बोनस शेयर समायोजन गरेको हो। 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०९:१८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology